सामान्य घट्याे सेयर बजार, ५ अर्ब ५२ करोडकाे काराेबार

  • सोमबार १ भौ २०८३ १०:०४ AM
काठमाण्डु– साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार सामान्य घटेको छ । यसअघि नेप्से २.२५ अंकले घटेर परिसुचक २६४१ अंकमा कायम भएको छ । आज कारोबार रक भने बढेको छ । शुक्रबार ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोडको भयो । कारोबारमा आएका ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को