नेपाल बैंकको खुद नाफा साढे ४ अर्ब, अधिकांश वित्तीय सूचकमा सुधार

  • सोमबार १ भौ २०८३ ०९:१६ AM
काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.२० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार