काठमाडौं । नेकपा एमालेले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको तथा उनको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद राजेन्द्रकुमार राईले यस्तो आपत्ति जनाएका हुन् । उनले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रमाथिको हस्तक्षेप भएको टिप्पणी गरे । सांसद राईले सरकार अधिनाकवादतर्फ उन्मुख भइरहेको समेत आरोप