विदेशी मुद्रासहित विमानस्थलबाटै समातिए नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

  • सोमबार १ भौ २०८३ ०९:५६ AM
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा बाहिर लैजान लागेको आरोपमा नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार,