सुकुम्बासी मोर्चाले भन्योः हिरा हजारा दुषाधहरुको राज्यले ज्यान लियो, हाम्रा माग सुनेन, अब चुप बस्न सकिँदैन
सोमबार १ भौ २०८३ १०:०४ AM
काठमाडौं / संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना