नाइमा एक्स्पोमा तहल्का मच्चाएको प्रोटोनका दुई इलेक्ट्रिक गाडी, किन रुचाइयो अत्याधिक

  • सोमबार १ भौ २०८३ १०:१३ AM
काठमाडौँ / भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय एसयुभीले ग्राहकको उल्लेख्य ध्यान आकर्षित गरेका छन्। एक्स्पोको हल ‘बी’स्थित स्टल एल–६