काठमाडौं। आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत बम्पर उपहार विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विभागले पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो । विभागका अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले दोस्रो पाक्षिकको बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । विभागका… Continue reading करदाता प्रोत्साहन पुरस्कार : गणेश इलेक्ट्रोनिक्सबाट ३५० को सामान किन्ने ग्राहकले जिते १० लाख रुपैयाँ