कोशी सरकारमा जाने नेकपाका मन्त्रीको नाम टुंगियो, को–को बन्दै छन् मन्त्री?
सोमबार १ भौ २०८३ ०९:१२ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्री तथा राज्यमन्त्रीहरूको नाम टुंगो लगाएको छ। पार्टीले आन्तरिक छलफलपछि सोमबार चार मन्त्री र एक राज्यमन्त्रीको नाम तय गरेको हो। नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका