काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो MIS प्रतिवेदन अनुसार, गत एक वर्षमा क्लासिक टेक प्रा.लि.ले देशभरका सबै इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ । २०८२ देखि २०८३ असारसम्मको अवधिमा क्लासिक टेकको ग्राहक संख्या ५६ प्रतिशतले बढेर १ लाख ८७ हजार १३७ बाट २ लाख ९२ हजार ९२२ पुगेको कम्पनीले जानकारी दिएको