काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखी हुनुको सट्टा प्रचारमुखी मात्र भएको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मिश्रले सरकारले जनतालाई आशाभन्दा पनि ठोस परिणाम दिनुपर्नेमा जोड दिएका हुन् । सरकारले जनताका आधारभुत आवश्यकता, सुशासन र रोजगारीको पहिचान गर्नुको सट्टा केवल प्रचारको पहिचान गरिरहेको उनको तर्क