शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

  • सोमबार १ भौ २०८३ ०९:०१ AM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोग र सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो । त्यस अवसरमा