विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री बानियाँले दिए राजीनामा

  • सोमबार १ भौ २०८३ ०८:४७ AM
काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । बानियाँले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन् । साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख