वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना फेरि खुल्ने, कार्ययोजना तयार गर्न कार्यदल गठन

  • सोमबार १ भौ २०८३ ०८:५५ AM
काठमाण्डु– वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको हो। मन्त्रालयले गठन गरेको कार्यदललाई कारखानाको अवस्था, यसअघि भएका सरकारी निर्णय तथा पुनः सञ्चालनका लागि