मन्त्री लम्साललाई उच्च ज्वरोसँगै पिसाबमा संक्रमण

  • सोमबार १ भौ २०८३ ०९:१३ AM
स्वास्थ्य अवस्था गम्भीर भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण स्थगित गरी मन्त्री लम्साल आइतबार राति काठमाडौं फर्किएका हुन् ।