ललितपुरका मेयरले उद्घाटन गरे इम्बार्क कलेजद्वारा निर्मित सार्वजनिक पार्क

  • सोमबार १ भौ २०८३ ०८:३० AM
ललितपुर / इम्बार्क कलेजको पहलमा ललितपुरको पुल्चोकस्थित कलेज परिसरअगाडि निर्माण गरिएको सार्वजनिक पार्कको उद्घाटन गरिएको छ। पार्कको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार औपचारिक उद्घाटन गरेका