सुजुकीले ल्यायो ‘पर्वोत्सव’ योजना, १ लाखसम्म नगद छुट

  • सोमबार १ भौ २०८३ ०८:२४ AM
काठमाडौं । सुजुकी नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना सुजुकीका प्यासेन्जर, एसयूभी र लाइट कमर्सियल गाडीमा लागू हुनेछ । योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत सेवा (पीएमएस) पार्ट्स र एक वर्षको निःशुल्क बीमा पाउनेछन्