रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, वर्षमान पुनले गराए सरकारको ध्यानाकर्षण

  • सोमबार १ भौ २०८३ ०८:३५ AM
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको