काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा आज बिहान नम्बर नखुलेको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले