बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा

  • सोमबार १ भौ २०८३ ०८:४३ AM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बागमती प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । गत साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । आज बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । तर बहुमत