बाढीपहिरो पीडितको उद्धार र पुनस्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल
सोमबार १ भौ २०८३ ०९:०९ AM
काठमाडौं / नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद