जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग
सोमबार १ भौ २०८३ ०९:१३ AM
काठमाडौं / नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेकी छन् । सोमबार