चौतर्फी ग्यास अभाव हुँदा पनि ‘कुपन सिस्टम’ ले व्यवस्थित बनेको साल्ट ट्रेडिङको वितरण प्रणाली

  • सोमबार १ भौ २०८३ ०८:२७ AM
अहिले देशभरी नै खाना पकाउने ग्यास सहजै नपाउने समस्या उपभोक्ताले झेलिरहेका छन् । आयल निगममार्फत प्रत्यक्ष ग्यास बिक्री गर्दा पनि अवस्था सामान्य नभएपछि सरकारले पनि प्रत्यक्ष ग्यास बिक्री गर्न छोडेको छ । तर, साल्ट ट्रेडिङ कर्पोरेशनले भने उपभोक्तालाई व्यवस्थित रुपमा ग्यास बिक्री वितरणको प्रबन्ध मिलाएको छ । साल्ट ट्रेडिङका अनुसार कालिमाटी बिक्री केन्द्रबाट मात्रै दैनिक The post चौतर्फी ग्यास अभाव हुँदा पनि ‘कुपन सिस्टम’ ले व्यवस्थित बनेको साल्ट ट्रेडिङको वितरण प्रणाली appeared first on Businesspana.