सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

  • सोमबार १ भौ २०८३ ०८:१९ AM
चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आव २०८१÷८२ को पुरा अबधिको भन्दापनि बढी हो । इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीसम्बन्धी विवरणअनुसार आव २०८१÷८२ मा सीजी पाल्पाको सञ्चालन आम्दानी २ अर्ब ४६ करोड