पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यसअघि अदालतले दिएको म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि श्रेष्ठलाई चार दिन हिरासतमा राख्न अनुमति मागेको थियो । अदालतले प्रहरीको मागअनुसार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । सर्वोच्च अदालतको आदेशअनुसार श्रेष्ठलाई सोमबार बिहान १० बजे