काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो। प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कामु प्रमुख कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विद्युत् निर्यातमा उल्लेख्य वृद्धि भएको जानकारी… Continue reading विद्युत् निर्यातबाट प्राधिकरणले गर्यो २९.३१ अर्ब आर्जन, औद्योगिक क्षेत्रमा विद्युत खपथ १.२० प्रतिशत