पीपीए, विद्युत् व्यापार र प्रसारण लाइनका समस्या तत्काल समाधान गरौँ : अध्यक्ष श्रेष्ठ

  • सोमबार १ भौ २०८३ ०८:४८ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादलाई स्थायी र न्यायोचित रूपमा समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। नेपाल विद्युत् प्राधिकरण स्थापनाको ४१औँ वर्ष पूरा गरेको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले एउटै समस्या १० वर्षसम्म समाधान हुन नसक्नु राज्य संयन्त्रको कार्यदक्षतामाथिको गम्भीर प्रश्न… Continue reading पीपीए, विद्युत् व्यापार र प्रसारण लाइनका समस्या तत्काल समाधान गरौँ : अध्यक्ष श्रेष्ठ