देउवा पक्षलाई सानेपाबाट जवाफ दिँदै गगन

  • सोमबार १ भौ २०८३ ०७:४० AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्। करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्न लागेका हुन्। ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ। उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने नेताहरूले बताएकाContinue reading "देउवा पक्षलाई सानेपाबाट जवाफ दिँदै गगन"