सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

  • सोमबार १ भौ २०८३ ०८:०५ AM
काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठकको सुरुआतमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन्। उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकैContinue reading "सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ"