काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बोलाइएको हो । केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ । रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुईContinue reading "रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक"