काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता राजनीतिमा नयाँ हलचल पैदा भएको छ। आफ्नो पार्टी केन्द्रीय कमिटी वा नेतृत्वको निर्देशनलाई एकातिर पन्छाउँदै जसपाका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री