उदयपुर सिमेन्ट उद्योग फेरि पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी
सोमबार १ भौ २०८३ ०७:२५ AM
काठमाडौं । सरकारले लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । बालेल शाह नेतृत्वको सरकारले उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै चुनढुंगा तथा रातोमाटो उत्खननको साविकमा रद्द