शान्ताकुविर आँखेवा शब्दमा रहेको ‘अर्को जुनी’ गीतको छायांकन सम्पन्न
सोमबार १ भौ २०८३ ०७:५६ AM
तेह्रथुम : मायालु जोडीबीचको विछोड, समयसँगै हुने विवाह र पुनःभेटमा अर्को जुनीमा सँगै हुने भावनालाई समेटिएको नयाँ गीत ‘अर्को जुनी’को छायांकन सम्पन्न भएको छ। शान्ताकुविर आँखेवाद्वारा रचना गरिएको गीतमा इन्द्र सुशील चोङबाङ र निरन्ता नेम्वाङको स्वर