कवि दुर्गालाल श्रेष्ठको निधन

  • सोमबार १ भौ २०८३ ०७:२१ AM
काठमाडौँ । नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिन भएको छ । उनकी श्रीमती, एक छोरी र