नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबिलिटी’ वाईफाई हटस्पटको सुबिधा रोक्न वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडलाई निर्देशन दिएको छ। प्राधिकरणले गएको शुक्रबार वर्ल्डलिंकलाई पत्र पठाउँदै एक पटकको पासवर्ड र लगिनमा हटस्पट चलाउने फिचर बन्द गर्न The post वर्ल्डलिंकको वाईफाई हटस्पटको ‘लिमिटेड मोबिलिटी’ फिचर बन्द, अबदेखि प्रत्येक पटक ओटिपीसहित लगइन गर्नुपर्ने appeared first on Technology Khabar.