स–साना नदीहरूको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह

  • सोमबार १ भौ २०८३ ०७:२८ AM
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क रहन आवश्यक छ । ‘आज सङ्खुवासभा,