पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

  • सोमबार १ भौ २०८३ ०७:३६ AM
पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।