जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै, सचेत रहन आग्रह

  • सोमबार १ भौ २०८३ ०१:०३ PM
काठमाडौँ, भदौ १ गते । पछिल्लो समय जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण जनस्वास्थ्य समस्याका रूपमा देखापर्दै आएको छ। विशेषगरी साउनदेखि कात्तिकसम्म यस रोगका बिरामी बढ्ने गरेका छन्।...