ढोरपाटनबासीलाई बँदेलबाट आलुबाली जोगाउनै सकस

  • सोमबार १ भौ २०८३ ०१:१३ PM
रामकृष्ण बोहराबागलुङ, भदौ १ गते । ढोरपाटन नगरपालिका–९ पाखाथरका ७४ वर्षीय धनबहादुर अदैले केही वर्षअघिसम्म एक सय मुरीभन्दा बढी आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले उत्पादन घटेर जम्मा ३०...