नगद चोरी गर्ने व्यक्ति पक्राउ

  • सोमबार १ भौ २०८३ ०१:१६ PM
साहारा लिम्बूफुङलिङ, भदौ १ गते । ताप्लेजुङमा चोरी गर्ने एक युवक पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ तोक्मेडाँडास्थित बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालिको काउन्टर...