झाडी फाँडेर अकबरे खुर्सानी खेती

  • सोमबार १ भौ २०८३ ०१:४३ PM
वालिङ (स्याङ्जा), भदौ १ गते । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गर्नुभएको छ । उहाँले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिनुभएको हो । यतिखेर...