झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती गर्दै मनबहादुर

  • सोमबार १ भौ २०८३ ०७:५२ AM
स्याङ्जा । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको र खेती गर्न सरल हुने भएकाले उनले