बागमती र लुम्बिनीका मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

  • सोमबार १ भौ २०८३ ०७:१६ AM
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ। प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको हो । प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहन अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएका छन् । बागमतीमा राप्रपाका