काठमाण्डु– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । आगामी अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको हो । नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’ का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ। भिगो ई२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र