काठमाण्डु– काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा बोलेरोमा सवार नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु