रास्वपा केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने

  • सोमबार १ भौ २०८३ ०८:१४ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने भएको छ । सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका हुन्। रास्वपाको पहिलो महाधिवेशन पछि यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १३ मा केन्द्रीय समिति बैठक बसेको थियो। बैठकले केही पदाधिकारी, सचिवालय सदस्य र केही केन्द्रीय सदस्य