प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुख अर्यालले गरे प्रधानमन्त्री बालेनलाई रुलिङ

  • सोमबार १ भौ २०८३ ०८:०१ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन् । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन पहिलोपटक रुलिङ गरेका हुन् । ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम