एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

  • सोमबार १ भौ २०८३ ०७:२८ AM
काठमाडौं / एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्डई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।