नामी भिगो E2 : ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याइने, केके छन् अन्य विशेषता ?

  • सोमबार १ भौ २०८३ ०७:३४ AM
काठमाडौँ / नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी नामी भिगो E2 नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी अगस्ट