बाँझो जमिन भाडामा लिएर अकबरे खेती, सार्की परिवारको मुख्य आम्दानीको स्रोत बन्यो
सोमबार १ भौ २०८३ ०८:०५ AM
वालिङ स्याङ्जा मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका हुन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएको हो ।