सरकार सँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता लिएको छ । संघले राखेका १५ बुँदे माग सम्बोधन गर्न सरकार सकारात्मक भएपछि श्रमिक पठाउनै रोक्ने सम्मको आन्दोलन फिर्ता भएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफल सकारात्मक भएको र सहमति अनुसार अब मंगलबारबाट म्यानपावर कम्पनीका कार्यालय खुल्ने भएका हुन् । यसअघि व्यवसायीहरूले श्रमिक The post म्यानपावर कम्पनीको आन्दोलन फिर्ता appeared first on Businesspana.